४३ राजनीतिक दलहरुको मोर्चा सर्वदलीय राजनीतिक गठबन्धनले पनि प्रधानन्यायधिसको नेतृत्वमा चुनावी परिषद गठन गर्ने दलहरुको निर्णय र राष्ट्रपतिको समर्थनप्रति आपत्ति प्रकट गरेको छ ।
काठमाडौं ३० फागुन नेकपा एमालेको शक्तिशाली भ्रातृ संगठन मानिने अनेरास्ववियुभित्रको विवाद चुलिएको छ । एकपक्षीय ढंगले आयोजक कमिटी बनाइएको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले बुधबार पार्टी कार्यालयमा प्रदर्शन गर्दैछन ।
काभ्रेमा जन्ती बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । शुक्रवार विहान काभ्रेको कानपुरवाट जन्ती लिएर भकुन्डेतर्फ जाँदै गरेको बा २ ख ९५०१ नम्बरको मिनीट्रक कानपुर-२,
४ फागुन, काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो नेतृत्वको सरकार अत्यन्तै चुनौतीपूर्ण कालखण्डमा बनेको बताउँदै आफूले गरेका १२ कामहरुको फेहरिस्त सार्वजीनक गर्नुभएको छ ।
१५ असोज, काठमाडौं । नेकपा-माओवादीले ग्यास र औषधि बोक्ने बाहेकका भारतीय सवारी साधन नेपाल प्रवेश गरे नियन्त्रणमा लिने चेतावनी दिएको छ ।
माओवादी सचिव देब गुरुङले सांकेतिक रुपमा आफूहरुले थालेको राष्ट्रियता जागरण अभियानमा सरक
आज बसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी देवी मानिने सरस्वतीको पूजा गरी मनाइदैछ । आजबाट बसन्त ऋतु शुरु हुने भएकाले आजको दिनलाई ‘बसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
४ फागुन, काठमाण्डौं । आज श्रीपञ्चमी । हिन्दू धर्ममा आस्था राख्नेहरुले आज विद्याकी देवी सरस्वतीको भक्तिपूर्वक आराधना एवं पूजाआजा गर्छन् । सबै हिन्दुहरुकी आस्थाकी धरोहर, ज्ञानकी ज्योति एवं संगीतकी स्रष्ठा मानिने सरस्वतीसमे
राधेश्याम अधिकारी, १६ असोज, काठमाडौं । चार दलको सिन्डिकेट मान्दैनौं भनेर साना दल उफ्रिरहेको र चुनावमा जाने निधो गरेपनि चार दलले त्यसको विधि र प्रकृयामा सहमति जुटाउन नसकिरहेको बेला सहमतिको लागि सर्बदलीय बैठक बस्दैछ । यसअघ
Register your email address to get the latest updates about our website.