04:20:00 NST
News
International  News
1 2 »
एक भिखारी महिलाले मन्दिर निर्माणको लागि १ लाख ६० हजार दान गरेकी छन् ।
एजेन्सी, २ माघ । पाकिस्तानी सर्वोच्च अदालतले पाकिस्तानमा भएको बम बिस्फोटमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । पेशावर क्षेत्रको उत्तरपश्चिमी इलाकामा भएका दुई बिस्फोटमा सरकार समर्थित सात
१५ असोज, काठमाडौं । अफगानिस्तानको खोस्त शहरमा भएको आत्मघाती आक्रमणमा कन्तिमा १४ को मृत्यु धएको छ । जसमा तीन नेटो सेना पनि छन् ।
जेष्ठ ३१ याङ्गोन । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी आफ्नो ऐतिहासिक युरोप भ्रमणका लागि आज प्रस्थान गर्नुभएको छ । यो उहाँको करिब २४ वर्षपछिको पहिलो युरोप यात्रा भएको पनि याङ्गोनबाट सञ्चारमाध्यमहरुले जनाएका छन
जेठ १५ भारत । भारतीय प्रधानमन्त्री मनमोहन सिंह वैदेशीक भ्रमणमाका क्रममा वर्मा पुगेका छन् । प्रधानमन्त्री सिंहले वर्मामा रहेको व्यापारीक सम्भावनाका विषयमा छलफल गर्नेछन् । यस्तै भारत र वर्माविचको आर्थीक सवन्धलाई पनि ...
जेष्ठ ३ कोलम्बिया । ल्याटिन अमेरिकी देश कोलम्बियाको राजधानी बोगोटामा पूर्व गृहमन्त्री सवार कारमा हमला गरिएको छ । हमलाबाट २ जनाको ज्यान गएको छ भने पूर्व गृहमन्त्रीसहित दर्जनौँ घाइते भएका छन् । मर्नेहरु पुर्व मन्त्रीका...
जेष्ठ २ सिरिया । सिरियामा जारी हिसां अत्यका लागी राष्ट्रसंघ र अरब लिगका शान्ती दुत कोफि अन्नानले ल्याएको शान्ती योजना सफल हुनेमा साउदी अरबले आशंका व्यक्त गरेको छ । साउदीका विदेश मन्त्रीले अन्नानको योजना माथी भरोसा...
बैशाख २० एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना आफ्नो मिसन पूरा गरेर फर्कने अवस्थामा रहेको घोषणा गर्नुभएको छ । ‘क्षितिजमा नयाँ दिनको किरण हामी देख्न सक्छौँ,’ ओसामा विन लादेन...
बैशाख १५ एजेन्सी । अलकायदाका पूर्वप्रमुख ओसामा विन लादेनका परिवारलाई पाकिस्तानबाट साउदी अरब पठाइएको छ । लादेनका तीन श्रीमती र एघार छोराछोरीलाई उनीहरुकै ईच्छाअनुसार साउदी अरब पठाइएको बीबीसीले जनाएको छ । विशेष विमानबाट....
भारत सरकारले क्रिकेटका प्रसिद्ध ब्याट्सम्यान सचिन तेन्दुलकरलाई माथिल्लो सदन राज्यसभाको सदस्यमा मनोनयन गरेको छ। सरकारले सचिनसहित अभिनेत्री रेखा र प्रसिद्ध उद्योगपति अनु अगालाई पनि मनोनयनको गरेको छ।