नायिका युना उप्रेती बैबाहिक बन्धनमा बाँधिएकी छिन् । अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग युनाले आईतवार बिबाह गरेकी हुन् । सिमित साथीभाईको उपस्थितीमा युनाले टेक्सासको एक मन्दिरमा नेपाली परम्परा अनुसार बिबाह गरेकी...
नायिका केकी अधिकारी अमेरिकामा हुने मिस नेपाल अमेरिका २०१२ का लागि नेपाल एम्बासडर भएकी छिन् । नेपाली कला र संस्कृतिको प्रवर्द्धनका लागि आयोजना गरिएको मिस नेपाल अमेरिका २०१२ का लागि केकी नेपाल एम्बासडर भएकी हुन् ।
चलचित्र मायाज वारको कथा पनि नहेरी निर्देशक दिनेश डि.सिलाई विश्वास गरेका निर्माता तथा वितरक सुनिल मानन्धर अहिले दिक्क छन्। उनी दिक्क हुनुको एउटै कारण हो सिनेमाको वजेट सोचेको भन्दा धेरै लागेको छ । छायांकनमै ७० लाख माथि...
काठमाडौं । नेपाली दर्शकले नेपाली टेलिभिजनमा हिन्दी सिनेमा हेरेको त लामै समय भइसकेको छ । नेपाली टेलिभिजनमा हिन्दी सिनेमा हेर्न पाउनु कुनै नौलो कुरा होईन । तर, अव भारतको चर्चित टेलिभिजनमा नेपाली सिनेमा हेर्न पाईने भयो भन्ने खवरले सवैलाई खुशी
काठमाडौं । अन्तत नायिका फेरिदै गएको चलचित्र कलिउडमा नायिका नम्रता श्रेष्ठले अभिनय गर्ने भएकी छिन् । नायिका नम्रता श्रेष्ठले आफुले सिनेमाका लागि सम्झौता गरेको जानकारी दिइन् । नवराज आचार्यले निर्देशन गर्न लागेको यो चलचित्र हिरोईनको कारणले वार
नेपाली चलचित्र जगतमा महानायकका रूपमा आफ्नो छवी स्थापित गरेका नायक राजेश हमालले यही २०६९ सालमा बिहे गर्ने बताएका छन् । एक अन्तरवार्तामा उनले हतारमा बिहे गरेर पछी पछुताउनुभन्दा फुर्सदमा गर्ने विचार गरेको बताएका थिए ।
नायिका रेखा थापा र निर्माता छविराज ओझाको घर सम्वन्धका वारेमा वारम्वार समाचार वाहिर आईरहेका छन् । यि दुईले डिभोर्स गर्ने खवरहरु वाहिर नआएका होईनन् । तर, यि दुवैमा यि दुईले असहमति पनि जनाईरहेका छन् ।
Register your email address to get the latest updates about our website.